मोरङमा दुई समूहबीच झडप:
मोरङमा दुई समूहबीच झडप: एकको मृत्यु, दुई जना घाइते
समाज
Clock २९ कार्तिक २०७८ | २ मिनेट पाठ
मोरङमा दुई समूहबीच झडप: एकको मृत्यु, दुई जना घाइते
मोरङको बुढीगंगामा युवाहरुको दुई समूहबीच भएको झगडामा एक जना युवकको मृत्यु भएको छ। आइतबार राति मदिरा सेवन गरेका युवाहरुबीच झागडा हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस