परिवारका सदस्य भेटघाट गर्न आएका बेला मंगलबार प्रहरीले बम्जनलाई पक्राउ गरेपछि खानतलासीको क्रममा उनको घरबाट १६ देशका विदेशी मुद्रासहित
३ करोड ३ लाख ७५ हजार रुपैयाँभन्दा बढी नगद बरामद भएको हो।
शुक्रबार दिउँसो १ बजेतिर घटनास्थल पुगेको प्रहरीले चुकुल फुटाएर हेर्दा मुख र नाकबाट रगत बगिरहेको अवस्थामा ओछ्यानमै मृत अवस्थामा भेटिएको डिआइजी बिसीले बताए।
दूरसञ्चार प्राधिकरणले अवैध रूपमा भित्रिएका मोबाइल बन्द गराउन भन्दै २०७३ सालदेखि इन्टरनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टिटी (आइएमइआई) नम्बर दर्ता गराउने काम गर्दै आएको छ।