आज बिहान धरान १५ स्थित नौलो पथमा भएको आगलागीमा परेर २ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा ८७ वर्षीय वृद्ध धनमाया श्रेष्ठ र उनकी छोरी ५८ वर्षीया सीता श्रेष्ठ रहेकी छिन् । घरमा आमा छोरी मात्र बस्दै आएक...
१४ दिन क्वारेन्टिनमा बसेर घर फर्केका एक युवकको सुर्खेतमा मृत्यु भएको छ । जेठ आठ गते भारतको मुम्वईबाट आएका पञ्चपुरी नगरपालिका–१ हाँसेगाउँका २० कृष्ण तारामीको बिहीबार विहान मृत्यु भएको हो ।
भारतबाट फर्किएर क्वारेन्टिमा रहेका एक युवकको दैलेखमा मृत्यु भएको छ । १० दिनअघि भारतको गुजरातबाट फर्केका दैलेखको दुल्लु नगरपालिका–११ का ३५ वर्षीय युवकको शनिबार विहान मृत्यु भएको हो ।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा बुधबार बिहान मृत्यु भएका व्यक्तिमा टाउकोको बिरामी रहेको आफन्तले बताएका छन् । वर्षौदेखि टाउको दुख्ने बिरामी भएका गौरीगंगा नगरपालिका–७, भगवानपुरका ५५ वर्षिय वीरबहादुर...
बबई बहुमुखी क्याम्पसको क्वारेन्टिनमा बसेका एक जनाको मृत्यु भएको छ । गुलरिया नं. ९ नम्बर वडा गडेनपुरुवाका ५५ वर्षिय जगदिश गोडिया मृत्यु भएको प्रहरी निरीक्षक सुशिल थापाले बताए ।
महोत्तरीमा लागुऔषध तस्करीविरुद्धको अपरेशनको क्रममा स्थानीय र प्रहरीबीच भएको झडपमा एक युवकको मृत्यु भएको छ । आइतबार राति रामगोपालपुर नगरपालिका–७ सुसौलस्थित झडपको क्रममा प्रहरीको गोली लागेर १६ वर्षीय स्...
वीरगन्ज १५ भेंडियाहीस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आठ दिन पहिले निधन भएर अन्तिम संस्कार पनि गरिसकिएका एक ब्यक्तिमा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । बारा करैया गाउँपालिका–७ घर भएका विर...
गुल्मी मदानेका ४१ वर्षे शिक्षकले गाँउमा फरासीला र गुणी शिक्षकको परिचय बनाएका थिए । मदाने ६ पुर्कोटदहको कङ्गे देउराली आधारभुत विद्यालयमा उनी २०५९ सालदेखि पढाउँथे । समुदाय मिलेर एउटा टहरोमा सुरु गरीएको...