माैसम पूर्वानुमान महाशाखा
पहाडी भूभागमा वर्षाको सम्भावना
समाज
Clock २० वैशाख २०७९ | १ मिनेट पाठ
पहाडी भूभागमा वर्षाको सम्भावना
राति प्रदेश १, लुम्बिनी र गण्डकीका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना आँकलन गरिएकाे छ।
Whatsapp
देशका अधिकांश स्थानमा हल्का वर्षा हुने
समाज
Clock १४ वैशाख २०७९ | १ मिनेट पाठ
देशका अधिकांश स्थानमा हल्का वर्षा हुने
दिउँसो गण्डकी र प्रदेश १ का पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने तथा बागमती र मधेशमा आंशिक बदली रहने आँकलन माैसम पूर्वानुमान महाशाखाकाे छ।
Whatsapp
देशका केही स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना
समाज
Clock ११ वैशाख २०७९ | १ मिनेट पाठ
देशका केही स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना
दिउँसो प्रदेश १ को पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
Whatsapp
आज देशका विभिन्न स्थानमा वर्षा हुने
समाज
Clock ०७ वैशाख २०७९ | १ मिनेट पाठ
आज देशका विभिन्न स्थानमा वर्षा हुने
दिउँसो प्रदेश १, मधेश, बागमती र गण्डकीका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
Whatsapp
यी तीन प्रदेशका पहाडी भूभागमा वर्षाकाे सम्भावना
समाज
Clock २२ चैत्र २०७८ | १ मिनेट पाठ
यी तीन प्रदेशका पहाडी भूभागमा वर्षाकाे सम्भावना
हाल नेपालमा भारतको बिहार तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। बिहान प्रदेश १ का पहाडी भूभागमा आंशिक बदली रही मुलुकका अन्य भूभागमा मौसम सामान्यतया सफा छ।
Whatsapp
देशका अधिकांश स्थानको मौसम सफा रहने
अर्थ
Clock २३ फागुन २०७८ | १ मिनेट पाठ
देशका अधिकांश स्थानको मौसम सफा रहने
हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ।
Whatsapp
पहाडी क्षेत्रमा हल्का वर्षाकाे सम्भावना
समाज
Clock १८ फागुन २०७८ | १ मिनेट पाठ
पहाडी क्षेत्रमा हल्का वर्षाकाे सम्भावना
पहाडी भूभागको थोरै स्थानमा मेघगर्जन र चट्टयाङसहित हल्का वर्षाको आँकलन पनि गरिएकाे छ।राति प्रदेश १, कर्णाली प्रदेश र गण्डकीका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम...
Whatsapp
देशका अधिकांश स्थानमा मौसम सफा रहने
समाज
Clock १७ फागुन २०७८ | १ मिनेट पाठ
देशका अधिकांश स्थानमा मौसम सफा रहने
माैसम पूर्वानुमान महाशाखाका अनुसार उल्लेखनीय मौसमी प्रणाली नरहेकाले ठूलाे वर्षाकाे सम्भावना छैन।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस