कालिकोटको मान्म बजारमा पसल गर्दै आएकी सान्नी त्रिवेणी गाउँपालिका–१ की २३ वर्षीया गीता जैसी (शाही)लाई उनका श्रीमान दानबहादुर शाहीले निर्घात कुटपिट गरेका हुन्।
कालिकोट जिल्लाको मान्म बजार क्षेत्रमा जडान गरिएका सीसी क्यामेराहरूको संरक्षण नहुँदा प्रयोगविहिन अवस्थामा छन्। शान्ति सुरक्षा कायम गरी अपराध नियन्त्रणमा सघाउ पुर्याउने उद्देश्यले आर्थिक वर्ष २०७६/२०७७...