'खेलमा हारजीतभन्दा पहिला खेल्ने उत्साह महत्वपूर्ण हुन्छ, पोखराको मौसम र यहाँको सुन्दरताले जो कोही खेलाडीलाई ‘रिफ्रेस’ बनाइदिन्छ र बेग्लै ऊर्जा थपिदिन्छ।'
कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर २ बाँझाखेतका ६५ वर्षीय श्रीलाल कामीको कुटपिटबाट उनकी ५५ वर्षीया पत्नी श्रीमाया कामीको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ।
पोखराबाट हेलिकप्टर आकारको जाइरोकप्टर उडान गरेर पर्यटक घुमाउन लगेका पाइलट सन्तबहादुर लामिछानेका अनुसार उक्त क्षेत्रमा चारदिनदेखि लागेको आगो अझै निभेको छैन ।
कास्कीको माछापुच्छ्रे गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि करिब ६३ करोडको बजेट प्रस्तुत गरेको छ । माछापुच्छ्रे गाउँपालिकाको छैटौं गाउँसभामा बुधबार उपाध्यक्ष कृष्णकुमारी पौडेल दवाडीले ६२ करोड ६७ लाख ६...