निमोनियको समस्याका कारण वैशाख ७ गते पुरानो मेडिकल कलेजमा भर्ना भएकी उनको उपचारका क्रममा आज बिहान ४ बजे मृत्यु भएको हो। अस्पताल भर्ना भएकी उनमा वैशाख ९ गते कोभिड सङ्क्रमण पुष्टि भएको थियो।
चट्याङ लागेर मोरङको कानेपोखरी गाउँपालिका–२ दलेलीकी एक महिलाको मृत्यु भएको छ। बिहीबार बिहान ८ बजेतिर आएको हावाहुरी र बर्षासँगै परेको चट्याङले ४३ वर्षीया सुकवती राजवंशीको मृत्यु भएको मोरङ प्रहरीका प्रवक...
श्वासप्रश्वासमा समस्या, कडा निमोनिया तथा उच्च ज्वरो भएकी महिलालाई यही वैशाख ५ गते अस्पताल भर्ना गराइएकामा उपचारकै क्रममा आज बिहान मृत्यु भएको नारायणी अस्पतालका कोभिड कोडिनेटर डा सरोज रोशन दासले जानकार...
उपचारका क्रममा नोबेल अस्पतालमा रहेकी महिलाको पिसिआर परीक्षण गराउँदा पोजेटिभ रिपोर्ट आएको थियो। कोरोना पुष्टि भए बुधबार दिउँसो नोबेलले उपचारका लागि कोसी अस्पताल पठाएको अस्पतालका निमित्त संयोजक एपोलो भग...
अरिङ्गालको टोकाइबाट डोटीमा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको आदर्श गाउँपालिका–१ बाँझककानीको बाहुनटाक टोलका अन्दाजी ७५ वर्षीया कटी लुहार रहेको छ।