दोस्रो संस्करणको उपमेयर कप महिला राष्ट्रिय फुटबल प्रतियोगिता बिहीबारबाट सुरु हुँदै छ। सातदोबाटोस्थित एन्फा मुख्यालयमा हुने उद्घाटन खेलमा महालक्ष्मी नगरपालिका र बाग्मती प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।
स्ट्राइकर सावित्रा भण्डारीले ह्याट्रिक लय कायम राखेको दिन एपिएफले महिला राष्ट्रिय लिगमा शीर्षता थप फराकिलो पारेको छ। लिगअन्तर्गत बुधबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको खेलमा एपिएफले रौतहटको चन्द्...