अधिक हिमपातले हिमाली जिल्लाको जनजीवन सकसपूर्ण बनेको छ। हिमाली जिल्ला मनाङमा हिमपातपछि हिमपहिरो झर्दा एकजना स्थानीय बेपत्ता भएका छन। मुस्ताङमा भने धार्मिक पर्यटकीय गन्तव्य मुक्तिनाथसम्म पनि उक्लिन नसकि...
सिजनको पहिलो हिमपातले हिमाली भेगको जनजीवन प्रभावित भएको छ। सबैजसो उच्च हिमाली भेगमा भीषण हिमपात भएको त्यहाँका स्थानीयले बताएका छन्। हिमपात र वर्षाका कारण ती ठाउँमा चिसो पनि अधिक बढेको छ।
अधिक चिसोले हिमाली जिल्लाका बासिन्दाको बसोबास प्रभावित बनेको छ। हिमाली जिल्ला मनाङ र मुस्ताङको माथिल्लो भेगको तापक्रम अहिले माइनस १५ डिग्रीको हाराहारीमा पुग्ने गरेको छ।
कोरोना विरुद्धको खोप लगाउने लक्षित समुहका किशोरकिशोरी (१२ देखि १७ वर्ष) अधिक चिसोका कारण जिल्लाबाहिर गएपछि हिमाली जिल्लाका कतिपय स्थानीय तहमा खोप कार्यक्रम संचालन गर्न नसकिएको जिल्ला स्वास्थ्य कार्याल...
हिमाली जिल्ला मनाङ र मुस्ताङले १८ वर्ष उमेर माथिका सबै नागरिकलाई कोरोना विरुद्धको खोप लगाएका छन् । कोभिशिल्डको दोश्रो डोजको खोप थोरै संख्याका नागरिकलाई मात्र लगाउन बाँकी रहेको जिल्लास्थित स्वास्थ्य का...
निकै नै कम आउजाउ हुने भएपनि हिमाली जिल्ला मनाङ र मुस्ताङका उच्च भेगसम्म कोरोनाको दोश्रो लहर उक्लेको छ । मनाङमा समुन्द्री सतहदेखि ३५ सय मिटर र मुस्ताङमा ३९ सय मिटर उचाईसम्म संक्रमण उक्लेको जिल्लास्थित...