मनाङमा आगलागी भएको सबै क्षेत्र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को संरक्षित क्षेत्रभित्रको वन हो । एक्याप अन्तर्गतको संरक्षण क्षेत्र व्यवस्थापन समिति मातहतको वनक्षेत्रमा अहिले धमाधम आगलागी भएक...
हिउँ पग्लिन नपाउँदै मनाङका जङ्गलमा आगलागी भएको छ। मनाङ ङिस्याङ गाउँपालिका–२ घ्यारुस्थित मुखुङ सामुदायिक वनमा भएको आगलागी अझै निभेको छैन। माघ २९ गतेदेखि लागेको आगो ननिभ्दा स्थानीयवासी चिन्तित भएका छन्।
हिमालपारिको जिल्ला मनाङको नासोँ गाउँपालिका–६,७ र ८ का विभिन्न वनक्षेत्रमा पाँचदिनदेखिको आगलागीले झन्डै आठसय हेक्टर क्षेत्रफलको वन क्षेत्र ध्वस्त भएको छ ।
हिमालपारिको जिल्ला मनाङको नासोँ गाउँपालिकाको भीरमा लागेको आगो अझै नियन्त्रणमा आएको छैन । आगलागीले झनै डरलाग्दो रुप लिइरहेको स्थानीय प्रशासनले बताएको छ ।