हिमाली जिल्ला मनाङको नार्पाभूमि गाउँपालिकामा ट्र्याक खोलिदै छ। सडक विस्तार भएको २० वर्षपछि विकट क्षेत्रको रुपमा रहेको नार्पाभूमिमा सडकको ट्र्याक खोल्न थालिएको हो।
हिमालपारिको जिल्ला मनाङको सबैभन्दा दुर्गममा पर्ने नार्पाभूमि गाउँपालिका नार र फू गाउँबाट सोमबार मात्र मतपेटिका ल्याइने भएको छ। भौगोलिक कठिनाईका कारण आइतबार मतपेटिका सदरमुकाम चामे झार्न नसकिएको निर्वाच...
मनाङको हिमलुङ हिमाल (७,१२६मि) आरोहण गरेर फर्केपछि बिरामी परेका आरोहीको हेलिकप्टरबाट उद्धार गरिएको छ। आरोहण पुरा गरेर फर्केका स्वीडेनका दुइजना आरोहीको उद्धार गरिएको हो। उनीहरुलाई मनाङको माथिल्लो भेग फू...
गण्डकी प्रदेशले असोजको पहिलो सातादेखि नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि बन्द प्रशिक्षण शुरु गरेको छ। पोखरामा सबै जसो खेलको बन्द प्रशिक्षण चल्दा फुल कन्ट्याक्ट कराँते र बास्केटबलको टोली भने मनाङ...
हिमालपारीको जिल्ला मुस्ताङ र मनाङमा तारा खेल (धनुषवाण) ऐतिहासिक हो। ऐतिहासिक खेलको प्रवर्द्धन गर्न हिमालपारीको जिल्ला मनाङमा प्रतियोगिता शुरु गरिएको छ।