महाशाखाले अघि बिहान ६ बजे जारी गरेको मौसम सम्बन्धी बुलेटिन अनुसार हाल कोशी प्रदेशका केही स्थानहरूमा, मधेश प्रदेशका थोरै स्थानहरूमा तथा बागमती प्रदेशको एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा...
रौतहटको गरुडास्थित श्रीराम सुगर मिल्सलाई पुनः सञ्चालन नगरे कडा आन्दोलन गर्ने चेतावनी नेताहरूले दिएका छन्। उद्योग परिसरमा शनिवार उखु उत्पादक संघ रौतहटको आयोजनामा भएको किसान आम सभाका वक्ताहरुले उद्योग स...
साउनको दोस्रो सातासम्म मधेश प्रदेशमा जम्मा ५८ दशमलव ८१ प्रतिशत रोपाइँ भएको छ।मधेस प्रदेशस्थित कृषि निर्देशनालयका अनुसार देशकै कृषि क्षेत्रका रुपमा चिनिने मधेशप्रदेशभित्र धान दिवस अर्थात् असार १५ गतेसम...
मधेश प्रदेश सरकारले आगामी हप्ता मन्त्रिपरिषद् विस्तार गर्ने तयारी थालेको छ। मन्त्रिपरिषद्लाई पूर्णता दिन आइतबार सत्तारुढ पाँच दलीय गठबन्धनका शीर्ष नेताहरु बीच छलफल हुने बताइएको छ।
मुख्यमन्त्री सरोजकुमार यादवले माओवादीबाट सुनिता यादवलाई उद्योग वन तथा पर्यटन र रहबर अंसारीलाई राज्यमन्त्रीमा नियुक्त गरेसँगै मन्त्रीपरिषदले पूर्णता पाएको हो।
‘बिगतमा यस क्षेत्रका कामदारले महाजनको घरमा काम गरेको ज्याला पाँच किलो धान मात्र पाउने गरेका थिए,’ कार्यकारी निर्देशक यादबले भने ‘ परियोजनाले नागरिकहरुको सचेतना र सक्रियता बढायो। ’ उनले थपे ‘हाल यी क्...
बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय सरकारबाट जसपा चार मन्त्री हटाएपछि मधेश प्रदेशका मुख्यमन्त्री राउतले पनि प्रदेश सरकारमा रहेका सत्तारुढ गठबन्धन दलका मन्त्री हटाउन लागेको हो।