नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले देशभरका पेट्रोलियम व्यवसायीहरु र पेट्रोल पम्पहरुमा काम गर्ने मजदुरहरु, चालक सहचालकहरुको कोरोना परीक्षणको वन्दोवस्त मिलाउन सरकारसँंग माग राखेको छ ।
विश्वभरि महामारीका रूपमा देखिएको कोभिड–१९, अर्थात् कोरोना भाइरस जोखिम न्यूनीकरण गर्न सरकारले चैत ११ गतेदेखि बन्दबन्दी (लकडाउन) लगाएको छ । नागरिकलाई अत्यावश्यक कामबाहेक अरुबेला बाहिर ननिस्कन उर्जी जारी...