भैरहवा भन्सार
भैरहवा भन्सार: लक्ष्यको ४९ प्रतिशत मात्रै राजश्व असुली
अर्थ
Clock २० साउन २०८० | ४ मिनेट पाठ
भैरहवा भन्सार: लक्ष्यको ४९ प्रतिशत मात्रै राजश्व असुली
देशकै दोस्रो ठुलो भैरहवा भन्सारले यस पटक लक्ष्यको आधा पनि राजश्व उठाउन सकेन। आर्थिक वर्ष २०७९/०८० मा यो भन्सारले लक्ष्यको ४९ प्रतिशत मात्रै राजश्व संकलन गरेको छ।
Whatsapp
भैरहवा भन्सारबाट १५ अर्ब बढीको खाद्यान्न आयात
अर्थ
Clock १८ वैशाख २०८० | ४ मिनेट पाठ
भैरहवा भन्सारबाट १५ अर्ब बढीको खाद्यान्न आयात
चालु आवका ९ महिनामा भैरहवा भन्सारबाट करिब १५ अर्ब बढीको खाद्यान्न आयात भएको छ। व्यापार घाटा करिब डेढ खर्ब नाघेको छ।
Whatsapp
भैरहवा भन्सारको व्यापार घाटा ९ महिनामै डेढ खर्ब नाघ्यो
अर्थ
Clock १६ वैशाख २०८० | ४ मिनेट पाठ
भैरहवा भन्सारको व्यापार घाटा ९ महिनामै डेढ खर्ब नाघ्यो
चालु वर्षका ९ महिनामा भैरहवा भन्सारको व्यापार घाटा करिब डेढ खर्ब नाघेको छ। देशकै दोस्रो ठुलो नाका भैरहवा भन्सारको चैत मसान्त सम्मको व्यापार घाटा १ खर्ब ६८ अर्ब ८३ करोड ९९ लाख छ।
Whatsapp
मालबाहक गाडी हप्तौसम्म सडकमै
अर्थ
Clock ०७ माघ २०७७ | ४ मिनेट पाठ
मालबाहक गाडी हप्तौसम्म सडकमै
देशकै दोश्रो ठुलो व्यापारिक नाका भैरहवा भन्सारमा प्रयाप्त पार्किङको सुविधा नहुँदा यो नाकाबाट हुने आयात निर्यात प्रभावित भएको छ ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस