तीन टिम मात्र सम्मिलित च्याम्पियनसिपमा उपाधि जित्ने लक्ष्य राखेर नेपाल भुटानलाई हराएर सुखद सुरुवात गर्ने योजनामा छ। भुटान भने पहिलो खेलमै घरेलु टोली बंगलादेशसँग ८–० को फराकिलो अन्तरले पराजित भएको थियो...
खेलको ६८ औं मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई २–० को अग्रता दिलाएकी थिइन्। खेलको ७३ औं मिनेटमा अनिताले गोल गर्दै नेपाललाई ३–० को अग्रता दिलाएकी थिइन्। त्यसपछि खेलको ८५ औं मिनेटमा...