भीमदत्त नगरपालिका–५ शान्ति निकेतन चोकमा आज बसले आज ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ। ना४ख ४४६६ नंको बसले ठक्कर दिँदा मञ्जु बुडालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
महेन्द्रनगर अर्थात् भीमदत्त नगरपालिका पश्चिम नेपालको प्रमुख सहरमध्येको एक हो। ब्रह्मदेव जस्तो पुस्तैनी बजार पनि यहीँ छ। ब्रह्मदेवबाट सुदूर पहाडका सबै आमनागरिकले नुन तथा दैनिक उपभोग्य सामान किनेर या आफ...
कञ्चनपुरको भीमदत्त नगरपालिका देशकै उत्कृष्ट नगरपालिका बनेको छ। नगर विकास कोषले कञ्चनपुरको भीमदत्त नगरपालिकालाई देशभरमै उत्कृष्ट नगरपालिका घोषणा गरेको हो। नगर विकास कोषको ३३औं वार्षिकोत्सव अवसरमा एक ला...
नगर विकास कोषले भीमदत्त नगरपालिकालाई देशभरमै उत्कृष्ट नगरपालिका छनोट गरेको छ। उत्कृष्ट छनोट भएको नगरपालिकालाई कोषले एक लाख रुपैयाँ नगद पुरुस्कार प्रदान गर्ने भएको छ।