भक्तपुरका राजनीतिक दलका उम्मेदवार
चुनावसँंगै नगरकोट सडक बनाउन तातिए दलहरु
राजनीति
Clock १६ कार्तिक २०७९ | १ मिनेट पाठ
चुनावसँंगै नगरकोट सडक बनाउन तातिए दलहरु
चुनावसँंगै भक्तपुरका राजनीतिक दलका उम्मेदवारहरु भक्तपुरको नगरकोट सडक निर्माणमा ढिलाइ भएको भन्दै आन्दोलनमा उत्रेका छन्। उनीहरुले बुधबार बिहान दुई घण्टा सडक अवरुद्ध गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस