बैतडीमा एक किशोरी मृत फेला परेकी छन्। जिल्लाको दोगडाकेदार गाउँपालिका–२ कफलकोटकी १७ बर्षीया पशुपति महरा मृत फेला परेकी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए।
मंसिर ४ गते सम्मपन हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बैतडीका ३१ मतदानस्थल अति संवेदनशीलको सूचीमा राखिएको छ। जिल्लाका १ सय २९ मतदानस्थलमध्ये ३१ स्थललाई अति संवेदनशीलको सूचीमा राखिएको जिल्ला...
शुक्रबार स्थानीय सलेनी लोटे भिरमा खर काटिरहेका बेला लडेर घटनास्थल मै उनको मृत्यु भएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए।
बैतडीमा स्वास्थ्य संस्थामै प्रसूति हुनेको संख्या बढ्दै गएको छ। चेतना र स्वास्थ्य सेवाको पहुँचको कारण संस्थागत सुत्केरी बढ्दै गएको हो। स्वास्थ्य कार्यालय बैतडीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७५/०७६ मा...
बैतडीसहित सुदूरपश्चिमका धेरै ठाउँमा चैतको महिना गाईने चैतलो पछिल्लो समयमा लोप हुन थालेको छ । हुड्को बजाएर गाइने चैतलो पछिल्लो समयमा लोप हुन थालेको हो ।
बैतडी जिल्लाका धेरै गडा कार्यालयमा वडासचिव नहुँदा कामकाजमा समस्या आउने गरेको छ । सचिव नहुँदा सेवा ग्राहीलाई समस्या हुन थालेको छ । जिल्लाका ८४ मध्ये ३० वडामा सचिव छैनन । वडामा दरबन्दीअनुसारका सचिव नहु...