बेनी अस्पताल निर्माणको जिम्मा पाएको ठेकेदार नै बेपत्ता हुँदा भवन निर्माणको काम अलपत्र परेको छ। ठेकेदारले अटेरी म्याग्दी सदरमुकाम बेनीमा रहेको ५० शय्याको बेनी अस्पताल खण्डहरमा परिणत हुन थालेको छ।
महासंघकै अध्यक्ष सिंह सञ्चालक रहेको महादेव खिम्तीले गल्वा–रफिनासँग साझेदारी गरेर ठेक्का बनिसक्नुपर्ने समयमा मुस्किलले आधा मात्रै प्रगति भएको भन्दै एमालेका भात्रृ संगठनले पहिलो चरणको आन्दोलन सुरू गरेको...
५० सैयाको बेनी अस्पतालका अधिकांस चिकित्सक र स्वास्थ्यकर्मीमा कोरोना संक्रमण फैलिएपछि आगामी आइतबारदेखि एक साताका लागि बहिरङ्ग सेवा (ओपीडी) सेवा बन्द गरिने भएको छ।
बेनी अस्पतालमा उपचारका लागि आएका बिरामीमा समेत कोरोनाको लक्षण देखिन थालेको छ । रुघा र ज्वरो देखिएपछि अस्पतालमा पुगेका सदरमुकाम बेनीबजार आसपासका बिरामीको प्रयोगशालमा १५ जना बिरामीको एन्टिजेन परीक्षण गर...
बेनी अस्पतालमा बिरामीको बेडमा अक्सिजन गरी पोर्ट जडान गरिएको छ । अस्पताल परिसरमा रहेको अक्सिजन उत्पादन केन्द्रबाट पाइपलाइनको सहायतामा बेडनजिकै जडान गरिएको हो । बिरामीलाई आवश्यकता परेको बेलामा बेड नजिकै...
म्याग्दी सदरमुकाम बेनीमा रहेको बेनी अस्पतालमा पहिलोपटक थाइराइडको उपचार सुरु भएको छ। अस्पतालले गण्डकी प्रदेश सरकारसँगको सहकार्यमा सेवा सुचार गरेसँगै म्याग्दीबाट थाइराइडको उपचारका जिल्ला बाहिर जानुपर्ने...