बिहार
भारतको बिहारमा चट्याङ लागेर १७ जनाको मृत्यु
अन्तर्राष्ट्रिय
Clock १८ भदौ २०७९ | १ मिनेट पाठ
भारतको बिहारमा चट्याङ लागेर १७ जनाको मृत्यु
सरकारी प्रसारण संस्था अल इण्डिया रेडियोका अनुसार बितेका २४ घण्टामा राज्यका ६ वटा जिल्लामा मेघगर्जन र चट्याङसहित भारी वर्षा भएको तथा खेतमा काम गरिरहेका किसानको चट्याङ लागेर मृत्यु भएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस