नेपाली समाजमा ‘लाहुरे’ परम्परा करिब दुई सय वर्ष पुरानो छ। अहिले वैदेशिक रोजगारीमा जाने नेपालीहरू कुनै न कुनै रूपमा त्यही लाहुरे परम्पराका निरन्तरता हुन्।
नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका एसपी कृष्ण पंगेनीका अनुसार भिजिट भिसाको आवरणमा युवा तस्करी बढिरहेको छ। वैदेशिक रोजगारीका लागि भिजिट भिसामा जानुहुँदैन।
वैदेशिक रोजगारीमा जाने नेपालीको लर्को चर्को बन्दै गएको छ। वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति नलिई वैदेशिक रोजगारीमा जान नपाइने थाहा हुँदाहुँदै प्रलोभनमा परेर कतिपय युवा अवैध रूपमा बिदेसिन तयार हुन्...