काम सकेर आवासमा फर्किने क्रममा पर्वतमा खहरे खोलाको बाढीले गाडी बगाउँदा सवार दुईजना बेपत्ता भएका छन्। गाडी भने खोलाको भंगालोमा अड्किएको अवस्थामा फेला परेको छ । गाडीमा सवार प्राविधिक र चालक भने फेला परे...
सुन्दर पर्यटकीय गाउँ मेलम्चीलाई बाढीले क्षतविक्षत बनाएको छ। मेलम्ची खोलाको उद्गम हेलम्बुमा पनि बाढीले क्षति पुर्याएको छ। क्षति हेर्दा मेलम्ची र हेलम्बुलाई पूर्ववत् अवस्थामा फर्कन दसौं वर्ष लाग्नेछ।
गएरातिदेखि भइरहेको अविरल वर्षासँगै कैलाली जिल्लाको काँडा नदीमा आएको बाढीमा बगेर स्थानीय तीन जना बेपत्ता भएका छन् । भजनी नगरपालिका–८ का ईश्वर शाह, चक्र विक र ११ वर्षीय स्केल चौधरी नदीको बाढीमा बगेर बेप...
भारतको आसाम राज्यमा आएको पछिल्लो बाढीका कारण कम्तीमा ७६ जनाको मृत्यु भएको छ । राज्यका ३० जिल्लामा उनीहरुको मृत्यु भएको र अरु ५४ लाखभन्दा बढी बासिन्दालाई असर परेको अधिकारीहरुले जनाएका छन् ।
बाढी तथा डुबानबाट भएका क्षतिको स्थलगत अनुगमन गरी पीडितलाई राहत उपलब्ध गराउन प्रदेश सरकारले मन्त्रीस्तरीय विपद अनुगमन तथा व्यवस्थापन समिति गठन गरेको छ ।
बागमती र लाल बकैया नदीमा आएको बाढीको पानीको सतह कम भएपछि दुवै नदीले कटान तीव्र पारेको छ । बागमती नदीले लक्ष्मीपुर, गढो, बडहर्वा, पिपरा रजवाडा, समनपुर, धर्मपुर, ब्रह्मपुरी लगायका स्थानमा कटान गरिरहेका...
व्यवस्थित क्वारेन्टिन र आइसालेसन निर्माणमा नहुदाँ कोरोना संक्रमित थपिँदै गइरहेका छन्। संक्रमित थपिएसंगै कोरोना डर पनि बढिरहेको स्थानीय बताउँछन्। स्वास्थ्य मन्त्रालयले अझै संक्रमित बढ्ने भनेसंगै स्थानी...