बाजुरालीको पहिचान भुवा पर्व
बाजुरालीको पहिचान भुवा पर्व सुरु
समाज
Clock ०८ पौष २०७९ | २ मिनेट पाठ
बाजुरालीको पहिचान भुवा पर्व सुरु
बाजुरा जिल्लाको दशै तिहार पछिको दोस्रो ठुलो चाड भुवा पर्व आजबाट विधिवत् रूपमा सुरु भएको छ। पौराणिक कालमा कौरव माथि पाण्डवले विजय प्राप्त गरेको दिनको सम्झनामा यो पर्व मनाउने गरिन्छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस