बाजुराका ७० वटा मतदान स्थल मध्ये ४३ लाई अति संवेदनशील
बाजुराका ४३ मतदान स्थल अति संवेदनशील
समाज
Clock १७ कार्तिक २०७९ | २ मिनेट पाठ
बाजुराका ४३ मतदान स्थल अति संवेदनशील
असुरक्षा, भूगोल, एकल दलको दबदबा लगायतका सूचकका आधारमा अति संवेदनशीलको सूचीमा राखिएको निर्वाचन कार्यालयले बताएको छ। विगतका चुनावको सिकाइ र अनुभवलाई ध्यानमा राखेर अति संवेदनशीलको सूचीमा राखिएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस