बाँकेमा फेरि
बाँकेमा फेरि बाघले मान्छे खायो
समाज
Clock २८ कार्तिक २०७८ | १ मिनेट पाठ
बाँकेमा फेरि बाघले मान्छे खायो
उनी गाई चराउनभन्दै २५ गते घरबाट निस्केका थिए। गाई चराउन जंगल गएका उनलाई खोजतलास गर्दा शनिबार राति बाघले खाएको अवस्थामा शव भेटिएको स्थानीयको भनाइ छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस