विशेष कारणवश दुई पाङ्ग्रे, चार पाङ्ग्रे, अटोरिक्सा र ट्र्याक्टरको सवारी चालक अनुमतिपत्रका लिखित तथा प्रयोगात्मक परीक्षासम्बन्धी सम्पूर्ण कार्य स्थगित गरिएको कार्यालय प्रमुख टीकाबहादुर गोदारले जानकारी...
उक्त पहरामा वि.सं. २०६० देखि चट्टान आरोहण सुरु भएको हो। पहरामा एक सय ६० वटा फलामे नटबोल्ट गाडिएका छन्। त्यही नटबोल्टमा झुण्डिएर आरोहीले चट्टान आरोहण गर्छन।