संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले भरसक बन्दाबन्दी लागू गर्नु नपरोस् भनेर आवश्यक तयारीमा जुटिरहेको बताएका छन्।
त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई पायकपर्ने परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था गरेको छ। बन्दाबन्दी (लकडाउन)को बेला हुन नसकेका परीक्षा त्रिविले विद्यार्थीलाई आफ्नो पायकपर्ने परीक्षा केन्द्रब...
हाँस्दै आर्याले भनिन, ‘यहाँ पार्क छैन । यहाँ त खेतबारी छ । हाम्रा खेतमा मकै फलेका छन् । काँक्रा फलेका छन् । आँप ठूल्ठूला भएका छन् । कति रमाइलो छ । अब केही दिनपछि धान रोप्ने बेला हुन्छ, झन् रमाइलो हुन्...
बन्दाबन्दीको समयमा नेपाल र भारत दुवैतिरबाट औपचारिकरुपमा आवतजावत बन्द रहेको भए पनि खसीको तस्करी हुने गरेको पाइएको छ । रौतहट प्रहरीले एकै रातमा साढे सात लाख रुपैयाँ मूल्य बराबरको तस्करीको खसी बरामद गरेप...
हेर्नु न मेरा त हजुरबाआमा गाउँमा हुनुहुन्छ, म शहरमा । मैले उहाँहरूलाई भेटेर रमाइला कथा, इतिहासका कुरा, गाउँखाने कथा, आफ्ना पूर्वजका प्रेरणादायी गाथा सुन्नै पाइनँ । यो फुर्सदको समयमा हजुरबाआमादेखि टाढा...
अहिले धनगढीको तापक्रम ४१ दशमलव ५ डिग्री सेल्सियस पुगेको छ । दिनानुदिन गर्मीको पारो चढ्दै गइरहेका बेला बाक्ला लुगा त्यागेर पालता लुगाको खोजीमा आम नागरिक छन् ।