फेवातालको ६५ मिटर मापदण्ड
गृहमन्त्री गुरुङको जग्गा पनि तालघरभित्रै
समाज
Clock २२ चैत्र २०८२ | १ मिनेट पाठ
गृहमन्त्री गुरुङको जग्गा पनि तालघरभित्रै
फेवातालको ६५ मिटर मापदण्डभित्र गृहमन्त्री सुदन गुरुङको जग्गा पनि परेको छ। पोखरा महनगरपालिकाका मेयर धनराज आचार्यले गृहमन्त्री गुरुङको जग्गा तालघरभित्र परेको जानकारी दिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस