बिहिबार अल जानोउब स्टेडियममा सम्पन्न समूह ‘एच’ को पहिलो खेलमा स्विजरल्यान्डलले विजयी सुरुआत गरेको हो। स्विजरल्यान्डलाई जित दिलाउन इम्बोलोले निर्णायक गोल गरे।
भक्तपुर जिल्ला फुटबल संघ (एन्फा) लाई एन्फा केन्द्रले विघटन गरी तदर्थ समिति गठनविरुद्ध एन्फा अनुशासन समितिमा निर्णय बदरको लागि शुक्रबार निवेदन दिएको छ ।
दक्षिण अमेरिकी स्टार काभानी र सिल्भाले च्याम्पियन्स लिगको यात्रा समाप्त भएपछि क्लब छाड्ने पिएसजीका स्पोर्टिङ डाइरेक्टर बताएका हुन् । कोरोना भाइरसका कारण फ्रेन्च फुटबल लिग वानको यस सिजन समाप्त भइसकेको...
बार्सिलोनाले रियाल मालोर्कामाथि ४–० को सहज जितका साथ स्पेनिस ला लिगाको पुनरागमनमा सुखद सुरुआत गरेको छ । कोरोना भाइरस महामारीका कारण रोकिएको स्पेनिस ला लिगा बिहीबारबाट पुनः सुचारु भएको थियो । पहिलो खेल...
कोरोना भाइरसको महामारीबाट ठूलो मानवीय क्षति बेहोरेको इटालीमा फुटबल फर्किंदा युभेन्ट्सले १० खेलाडीमा सीमित एसी मिलानलाई स्तब्ध बनाउँदै इटालियन कपको फाइनलमा स्थान बनाएको छ । शुक्रबार भएको खेलमा मिलानसँग...
सानदार जित निकालेको बायर्नको ३० खेलबाट ७० अंक पुगेको छ भने पराजित लेभरकुसेनको समान ३० खेलबाट ५७ अंक रहेको छ । ३० खेल नै खेलेको खेलेको बोरुसिया डर्टमन्ड ६३ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ ।
इङ्लिस प्रिमियर लिग आगामी जुन १७ देखि सुरु हुने योजना अघि बढिरहँदा लिभरपुलले पनि आफ्नो तयारी गरिरहेको छ । क्लोपको टोली लिभरपुल अंकतालिकामा शीर्षमा रहँदा दोस्रो स्थानको टोली म्यानचेस्टर सिटीविरुद्ध २५...
गत साता मंगलबार इङ्लिस प्रिमियर लिगका खेलाडी र क्लब पदाधिकारीमा गरिएको कोरोना परीक्षणपछि ६ जनामा कोरोना पुष्टि भएको थियो । आइतबार थप दुई जनामा कोरोना संक्रमण भएको खबर सार्वजनिक भए पनि ती संक्रमित खेला...
औसबर्गलाई ३–० को नतिजा सुम्पिएपछि साल्केका प्रशिक्षक डेभिड वाग्नरमाथि भने बर्खास्तगीको खतरा बढेको छ । साल्के पछिल्लो ९ खेलमा जितविहीन छ र त्यस क्रममा टोलीले मात्र दुई गोल गरेको छ ।