फुङ्लिङमा बिहीबार पनि प्रदर्शन
एमसिसी विरुद्ध फुङ्लिङमा बिहीबार पनि प्रदर्शन
समाज
Clock १२ फागुन २०७८ | १ मिनेट पाठ
एमसिसी विरुद्ध फुङ्लिङमा बिहीबार पनि प्रदर्शन
अमेरिकाको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)विरुद्ध हिमाली जिल्ला ताप्लेजुङमा प्रदर्शन गरिएको छ। सदरमुकाम फुङलिङमा एमसीसी विरोधमा प्रदर्शन गरिएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस