फुङलिङ
खुल्ला म्याराथनमा जुम्लाका कुँवर र हाफ महिला म्याराथनमा ताप्लेजुङकी समपाल्मुले जिते उपाधि
खेल
Clock १३ असोज २०७९ | १ मिनेट पाठ
खुल्ला म्याराथनमा जुम्लाका कुँवर र हाफ महिला म्याराथनमा ताप्लेजुङकी समपाल्मुले ज...
ताप्लेजुङमा सञ्चालन भएको खुल्ला म्याराथनको उपाधि जुम्लाका दलबहादुर कुँवरले जितेका छन्। महिला हाफ म्याराथनको उपाधि ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नं ५ फाकुम्बाकी समपाल्मु शेर्पाले जितिन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस