फिक्कलदेखि बिब्ल्याँटे
मर्मत नसकिँदै भत्कियो मेची राजमार्ग
समाज
Clock २८ असार २०८० | २ मिनेट पाठ
मर्मत नसकिँदै भत्कियो मेची राजमार्ग
मोटो रकम खर्चेर गरेको मर्मतको २ महिना नबित्दै मेची राजमार्ग भत्किन थालेको छ । फिक्कलदेखि बिब्ल्याँटेसम्मको राजमार्गका दर्जनौं स्थानमा मर्मत गरेकै गाउँमा खाडल परेर दुर्घटनाको जोखिम बढेको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस