प्रहरी परिसर र अपराध अनुसन्धानका प्रमुखहरूको अवधि नपुग्दै सरुवा
प्रहरी परिसर काठमाडौँ र अपराध अनुसन्धानका प्रमुखहरूको अवधि नपुग्दै सरुवा
राजनीति
Clock ०४ भदौ २०८० | १ मिनेट पाठ
प्रहरी परिसर काठमाडौँ र अपराध अनुसन्धानका प्रमुखहरूको अवधि नपुग्दै सरुवा
गृह मन्त्रालयले अवधि नपुग्दै दुई एसएसपीको सरुवा गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँको प्रमुख एसएसपी दानबहादुर कार्की र उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुखमा एसएसपी मनोज केसीको सरुवा गरेको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस