पोखराको बाराही हस्पिटालिटी ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख ५५ हजार रुपैयाँ संकलन गरेको छ। बाराहीसँगै पोखराका अन्य होटलले पनि उक्त कोषमा रकम संकलन गरेका छन्।
रसुवा भोटेकोशीमा आएको बाढीले पीडित बनेका नागरिकको राहत, उद्धार र पुर्नस्थापनाका लागि पोखरा महानगरपालिका–७, मासवारस्थित मदरल्याण्ड माविले ८ लाख १५ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग गरेको छ। विद्यालयले...