अर्घाखाँची जिल्ला अदालत मुद्दा फर्छ्यौट गर्नेमा लुम्बिनी प्रदेशकै पहिलो भएको छ। आर्थिक वर्ष २०७७/०७८ मा लुम्बिनी प्रदेशका सबै अदालतहरुमध्ये सबैभन्दा धेरै मुद्दा फर्छ्यौट गरि उत्कृष्ट बन्न सफल भएको हो।
प्रदेश १ का १४ जिल्लाका अस्पतालहरुमा ताप्लेजुङ अस्पताल उत्कृष्ट बनेको छ। ३ वटा बिधाहरुलाई आधार मानेर कूल ७ सय ६० अंकको कार्य सम्पादन मूल्याङ्कनमा ताप्लेजुङ अस्पतालले ७५ प्रतिशत अंक प्राप्त गरी प्रदेशभ...