दाहाल-नेपाल समूहले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसहित ८ जनालाई निलम्बन गरेको छ। मुख्यमन्त्री राईसहित चारजना मन्त्री, प्रमुख सचेतक र तीनजना सांसदहरूलाई तीन महिनाका लागि निलम्बन गरिएको हो।
प्रदेश १ का २८ वटा स्थानीय तह र भूमिसम्बन्धि समस्या समाधान आयोगबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । सोमबार प्रदेश राजधानी विराटनगरमा स्थानीय तहका पदाधिकारी र आयोगबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ...
प्रदेश १ मा कोरोना संक्रमण दर झन झन बढ्दै गएको छ । पछिल्लो समय प्रदेशकै हटस्पट बनेको राजधानी विराटनगरमा पनि संक्रमित थपिने क्रम जारी छ । बिहीबार प्रदेशमा एकैदिन अहिलेसम्मकै सबैभन्दा धेरै ६६ जनामा ...
प्रदेश १ मा बुधबार १७ जना नयाँ कोरोना भाइरस संक्रमित थपिएका छन् भने ४९ जना सफल उपचारपछि घर फर्किएका छन् । सामाजिक विकास मन्त्रालयले प्रदेशको ६ जिल्लाका १७ जनालाई कोरोना भाइरस (कोभिड १९) पुष्टि भएको जन...
प्रदेश १ का सांसद राजन राईले प्रदेशमा जताततै भ्रष्टाचार भइरहेको आरोप लगाएका छन्। सोमबारको प्रदेश सभा वैठकको शुन्य समयमा बोल्दै राईले प्रदेशमा जताततै भ्रष्टाचार भइरहेको आरोप लगाएका हुन्।
प्रदेश १ मा करिब २६ हजार पिसीआर परीक्षण गरिएको छ । सामाजिक विकास मन्त्रालय प्रदेश १ का अनुसार हालसम्म प्रदेशमा २५ हजार ९ सय ६१ वटा स्वावको पिसिआर विधिबाट स्वाव परीक्षण गरिएको हो ।
प्रदेश १ मा एकैदिन ७० जना कोरोना मुक्त भएर घर फर्किएका छन् । प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार बिहीबार प्रदेश १ का विभिन्न जिल्लाका ७० जना कोरोना मुक्त भएर घर फर्किएका हुन् ।
प्रदेश १ मा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार शनिबार झापा र मोरङका १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।