प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिए
मुख्यमन्त्रीद्वारा प्रदेश प्रमुख समक्ष राजीनामा, नयाँ मुख्यमन्त्रीमा राजेन्द्र राईको दाबी
राजनीति
Clock १५ कार्तिक २०७८ | २ मिनेट पाठ
मुख्यमन्त्रीद्वारा प्रदेश प्रमुख समक्ष राजीनामा, नयाँ मुख्यमन्त्रीमा राजेन्द्र र...
प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एकिकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईले दाबी पेश गरेका छन्। उनले विपक्षी गठबन्धनका ५० जना सांसदको समर्थनसहित दाबी पेश गरेका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस