रौतहटबाट दुई शिक्षकको नाम प्रत्यक्ष निर्वाचनका लागि सिफारिस भइसकेको छ। नेकपा (एमाले)को क्षेत्रीय समितिले रौतहट क्षेत्र नम्बर ४ को (ख) बाट प्रदेश सभाका लागि शिक्षक नागेन्द्र साहको नाम सिफारिस गरेको छ।
‘हामीले प्रदेशसभा निर्वाचनमा भाग लिन्नौं भनेपछि धेरैले हामीलाई संघीयताविरुद्ध लाग्यो, प्रदेश खारेज गर्न खोज्यो भनेर प्रचार गरियो तर त्यस्तो होइन,’ उनले भने, ‘स्थानीय तहले धेरै राम्रो काम गरेका छन्। यद...
नेकपाको सरकारी पक्षले प्रचण्ड माधव पक्षका सांसदहरूलाई अविश्वासको प्रस्ताव फिर्ता लिन आग्रह गरेको छ। विहीबार विराटनगरमा सरकारी पक्षको पहलमा भएको वार्तामा नेकपाको प्रचण्ड–माधव समूहलाई सरकारी पक्षले प्र...
प्रदेश १ को प्रदेशसभा बैठक फागुन ९ गतेसम्मलाई स्थगित भएको छ। आइतबारको बैठक सत्तापक्षकै सांसदहरूले अवरोध गरेपछि सभामुख प्रदिपकुमार भण्डारीले माघ ९ गतेसम्मलाई बैठक स्थगित गरेका हुन्।
वागमती प्रदेशसभा कार्य परामर्श समितिको आज बसेको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध ल्याइएको अविश्वासको प्रस्तावलाई संसद्को बैठकमा तुरुन्तै टेबुल गर्ने भन्ने विषयको छलफल निश्कर्षविहीन बन्न पुगेको...