प्रदेश प्रमुखमा सिफारिस
प्रदेश २ प्रमुख:  झाका ठाउँमा मिश्रको सिफारिस
राजनीति
Clock ०१ भदौ २०७८ | १ मिनेट पाठ
प्रदेश २ प्रमुख: झाका ठाउँमा मिश्रको सिफारिस
नयाँ प्रदेश प्रमुखमा सिफारिस भएका मिश्र महोत्तरीको पिपरा गाउँका हुन्। नेपाली कांग्रेसका नेता स्वर्गीय रामनारायण मिश्रका छोरा उनी २०४८ सालमा महोत्तरीबाट सांसद निर्वाचित भएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस