पोखरा पर्यटकीय नगर भएकोले यहाँ पर्यटनमा ठुलो लगानी छ। वर्षमा ठूलो संख्यामा स्वदेशी र विदेशी पर्यटक पोखरा भित्रिन्छन्। पोखराले पर्यटन क्षेत्रबाटै ठुलो लाभ लिइरहँदा पोखरा महानगरसँगको सम्बन्ध भने बलियो ह...
साहसिक पर्यटकलाई लक्षित गर्दै झन्डै एकदशक देखि जिपफ्लायर संचालन गरिरहेको यहाँको हाइग्राउण्ड एडभेन्चर्स ‘सुपरम्यान जीपलाइन’ सेवा पनि दिन थालेको छ । यसअघि हुने गरेको जीपलाइन भन्दा सुपरम्यान जीपलाइन अझै...
कोरोना भाइरस संक्रमणको त्रासले गर्दा लामो समयदेखि बन्द रहेका कास्कीका सबै विद्यालय असोज एक गतेदेखि खुल्ने भएका छन् । पोखरा महानगरभित्रका सबै विद्यालय आगामि शुक्रबारदेखि संचालन गर्न पाउने गरि महानगरले...
आगामि असोज २ गतेदेखि पोखरामा फुटसल लिग शुरु हुदैं छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हल हुने फुटसल लिगको आवश्यक तयारी अन्तिम चरणमा छ । कभर्ड हलमा म्याट विछ्याईसकिएको छ । असोजको पहिलो साता हुने...
पछिल्लो दिनमा कोरोना भाइरस संक्रमण केही घटेको छ । संक्रमण घटेसँगै मानवीय आउजाउ बढ्न थालेको छ । संक्रमण घटेको संकेत पर्यटकीय क्षेत्र लेकसाइडमा बढेको चहलपहलले पनि देखाउँछ । किनकी अहिले आन्तरिक पाहुनाको...
पोखरामा बुधबार बेलुकी ६ बजेदेखि भीषण वर्षा सुरु भएको थियो । भीषण वर्षा मध्यरातसम्म जारी थियो । भीषण वर्षाले बजार क्षेत्रमा बढेमानको भेलमात्र निम्त्याएन की आसपासका क्षेत्रमा मानवीय क्षति नै हुनेगरि पहि...
अविरल वर्षापछिको पहिरोले घर बगाउँदा पुरिएर पोखरामा पाँजनाको ज्यान गएको छ भने एकजना बेपत्ता भएका छन । मृत्यु हुनेमा चारजना पुरुष र एकजना महिला रहेका छन ।
कोरोनाको त्रास बीच पनि पोखराबाट विभिन्न गन्तव्यसम्म भईरहेको हवाई उडानमा अहिले आन्तरिक यात्रु अभाव छैन । हालै मात्र उडान थालिएको नयाँ रुटमा समेत यात्रु पर्याप्त पाइएका छन् । आन्तरिक यात्रु पाइएकै कारण...