पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीका अनुसार पछिल्लो एक सातादेखि दिनहुँ आधाजसो उडान रद्द भइरहेका थिए। एक सातापछि सोमबार बल्ल तोकिएका सबै उडान हुन सकेको उनले बताए। पछिल्लो समय पोखरा विमानस्थल...
एकसातादेखि पोखराबाट हुने हवाई उडान दिनहुँजसो प्रभावित भएको छ। तुँवालोका कारण भिजिविलिटी नपुग्दा विभिन्न गन्तव्यमा हुने उडान प्रभावित भएका हुन्। उडान प्रभावित हुँदा यात्रुलाई सास्ती हुने गरेको छ। पछिल...
पोखरा विमानस्थलले आफूलाई मुख्य सातवटा ठुला सहरसँग हवाई सञ्जालले जोडेको छ। बुद्ध एयरलाइन्सले पोखराबाट विराटनगर र भद्रपुरमा पनि उडानको तयारी गरेको छ। थप गन्तव्यमा पनि उडान सुरु भएपछि पोखराको हवाई सञ्जाल...
पोखराको चालु विमानस्थलबाट अहिले दिनमा ३० हाराहारीमा ठूला हवाई हुन्छन्। त्यसबाहेक हेलिकप्टर र अल्ट्रालाइटको समेत त्यत्तिकै संख्यामा उडान थपिँदा पोखरा विमानस्थलले अहिले दिनमा एक सय बढी उडान व्यवस्थापन ग...
पोखरा विमानस्थलमा स्वागत र बिदाईको लागि राजनीतिक दलदेखि व्यवसायिक समुह विमानस्थलको एप्रोनमै पुग्ने गर्छन्। एप्रोनमै पुगेर स्वागत र बिदाई गर्ने तथा तस्बिर खिच्ने गर्दा असहज हुने गरेको विमानस्थलका कर्मच...
चराका कारण हवाई उडान कतिसम्म प्रभावित हुन्छ भन्ने बुधबार पोखरा विमानस्थलको घटनाले देखाएको छ। पोखरा विमानस्थलको धावनमार्गमा आएका चराको हुलको अवरोधका कारण उड्ने अन्तिम तयारीमा रहेको जहाज झन्डै ४५ मिनेट...
पोखरा विमानस्थलका अनुसार पोखरा–काठमाडौं हवाई रुटमा दिनमा एकतर्फी यात्रुको संख्या करिब आठ सय छ। अहिले बुद्ध र यती एयरलाइन्सले पोखरा–काठमाडौं रुटमा ७२ सिट क्षमताका जहाजबाट दिनमा दर्जन हाराहारी उडान गरिर...
भारी वर्षाले भिजिबिलिटी नपुग्दा पोखराबाट हुने हवाई उडान दुई दिनसम्म प्रभावित भएको छ। सोमबारका पूरै र मंगलबारका अधिकांश उडान रोकिएका छन्। मंगलबार अबेरतिर मौसम सुध्रिएपछि चार उडान भएको पोखरा विमानस्थलले...
जहाज दुर्घटना परेर आगलागी भएमा के र कसरी उद्धार र नियन्त्रण गर्ने भनेर बुधबार पोखरा विमानस्थलमा अभ्यास गरिएको छ । विमानस्थलले हवाई दुर्घटनाको तयारीबारे जानकारी दिन बेलाबेला यस्तै अभ्यास गर्दै आएको छ ।
विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाइरसको प्रभाव निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा पनि परेको छ । देशकै गौरवको रुपमा रहेको पोखरा विमानस्थल निर्माणमा लकडाउनको प्रभाव...