पोखरा महानगरपालिकाको मेयरको उम्मेदवारमा दलहरुले टुंगो लगाएपनि उपमेयरमा भने अझै निर्णय हुन सकेको छैन। उम्मेदवारी दिन सुरु हुँदा पनि प्रमुख दलले उपमेयरको टुंगो लगाउन नसकेका हुन्। एमाले केन्द्रीय सचिवा...
पोखरा महानगरपालिकामा नेकपा एमालेको मेयरको उम्मेदवार छान्न चुनाव हुने भएको छ। उम्मेदवारका आकांक्षी धेरै भएपछि एमालेले मतदानबाट उम्मेदवार छान्न लागेको हो। नेकपा एमाले पोखरा महानगर कमिटिका सदस्यहरुको मतब...
आगामी वैशाख ३० गते हुने चुनावमा पोखरा महानगरपालिकाको मेयरका लागि एमालेबाट प्रदेश सांसद कृष्णबहादुर थापा र राजिव पहारी, मीनाकुमारी गुरुङ, रश्मी आचार्य, भीम कार्की, दीपक पौडेल, पुष्पज्योति ढुंगाना, दर्श...
पोखरा महानगरपालिकाको मेयरसहित विभिन्न वडामा गैर राजनीतिक व्यक्तिले उम्मेदवारी घोषणा गरेका छन्। गैर राजनीतिक ती उम्मेदवारहरुले आफूहरुलाई ‘अटेरी उम्मेदवार’ को नाम पनि दिएका छन्।
लामो समयपछि महानगर खेलकुद विकास समितिले पूर्णता पाएको छ। नवगठित महानगर समितिका सदस्यहरुलाई पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले सपथ तथा गोपनियताको सपथ खुवाए।
पोखरा महानगरको चरम लापरबाहीका कारण मौजामा स्वास्थ्यचौकी स्तरोन्नती मात्र होईन, बर्थिङ सेन्टर पनि बनेन। जसका कारण त्यहाँका सुत्केरी महिला र शिशु अनाहकमै ज्यान गुमाउन बाध्य छन्।
पोखराको ल्याण्डफिल साइट पोखरा महानगरपालिका–१६ र २० को बीचमा पर्ने पस्मराङमा सार्ने निर्णयबिरुद्ध स्थानीयबासी आन्दोलित भएका छन्। महानगरको उत्तरपूर्वी क्षेत्र पस्मराङमा ल्याण्डफिल साइट सार्नु घातक हुने...
पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले कार्यबाहक प्रमुखको जिम्मेवारी उपमेयर मन्जुदेवी गुरुङलाई दिएका छन्। महानगर प्रमुख जिसीले उपप्रमुख गुरुङलाई आफू कार्यालय नआउँदासम्म कार्यवाहक प्रमुख भई दैनिक क...