निकै नै चाँसोका साथ हेरिएको राष्ट्रिय गौरवको आयोजनामा पर्ने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक पूर्वाधारतर्फको सम्पूर्ण काम सकिएको छ। विमानस्थल हवाई उडान र अवतरणका लागि पूर्ण रुपमा तय...
कोरोनाको अप्ठेरोका बीच विदेशी निर्माण कम्पनिले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई करिब पूर्णता दिएर हस्तान्तरण गर्न भ्याएको छ। तर, नेपाल सरकार र स्थानीयतहले गर्नुपर्ने महत्वपूर्ण कामको अहिले...
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अन्तिम चरणमा पुगिसकेको छ। तर, विमानस्थल संचालनमा बाधक मानिएको वर्षाैदेखिको एउटा समस्या भने ज्यूँ का त्यूँ छ। त्यो हो–विमानस्थल नजिकैको ल्याण्डफि...
पोखराका हालको ल्याण्डफिल साइट सार्न ढिला गर्ने हो भने क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाई उडान सुरु हुँदाको बखत चराको जोखिम बढ्ने विज्ञहरुको भनाई छ । चरालाई ‘डाइभर्ट’ गर्न पर्याप्त समय लाग्ने...
प्रधानमन्त्री शेरबहादुर देउवाले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन्। निरीक्षणका क्रममा विमानस्थल निर्माण आयोजनाले विमानस्थल निर्माणमा परेका समस्याहरुबारे जानकारी...
पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनिरहेको छ । २०२२ को जुलाई १० मा यो विमानस्थल संचालनमा आउने लक्ष्य छ । तर, पोखराको यही आकाशमा पर्यटक सयर गराउने अल्ट्रालाइट, जाइरोकप्टर, प्याराग्लाइडिङ, हटए...
कोरोना भाइरस संक्रमणका महामारीका कारण तोकिएको समयमा निमार्ण नसकिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको बाँकी काम अबको ६ महिनाभित्र सकिने सरोकारवालाले बताएका छन् ।