पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नहुँदा पर्यटन क्षेत्र निराश छ। अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरु भएपछि पोखराका पर्यटन व्यावसायीले पर्यटनका पूर्वाधारमा लगानी पनि थपेका थिए।...
पछिल्लो समय बंगलादेशको निजी हवाई कम्पनि ‘एयर अस्ट्रा’लाई बंगलादेशको ढाकादेखि पोखरासम्म नियमित उडान गर्न लगाउने गरि पहल थालिएको छ। नेपालको हवाई क्षेत्रको एकमात्र नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्र...
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाई उडानमा पुन: अवरोध आएको छ। बाक्लो तुवाँलोका कारण बिगत एक सातादेखि विमानस्थलबाट हुने हवाई उडान र अवतरणमा अवरोध आइरहेको थियो। अघिल्लो शुक्रबारदेखि रोकिएको उडा...
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल शनिबार पनि संचालनमा आउन सकेको छैन। बाक्लो तुँवालोका कारण भिजिविलिटी नपुगेपछि विमानस्थल खुल्न नसकेको हो। विमानस्थल नखुलेपछि यात्रुको आउजाउ रोकिएको छ।
बाक्लो तुँवालोले गर्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अझै खुल्न सकेको छैन। भिजिविलिटी अपुग हुँदा विमानस्थल खुल्न नसकेको हो। विमानस्थल नखुलेपछि पोखरा आउने र पोखराबाट विभिन्न सहरमा हुने हवाई उडान प्रभा...
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकी प्रवक्ता जशोदा सुवेदीका अनुसार पखेटा उम्रिएका किराहरू रनवेदेखि घाँसे मैदानमा देखिएपछि ती किरा खान आएका चीलहरूले गर्दा विमानस्थल अहिलेसम्म उडान हुन सकेका छन्।
संचालनमा आएको १५ दिनमै भएको हवाई दुर्घटनाको मार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले त खेप्यो नै पोखरा आउजाउ गर्ने हवाई यात्रु नै कम हुँदा समग्र पर्यटन क्षेत्र प्रभावित भएको गुनासो व्यावसायीले गर्दै आएका...
अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपछि पोखरा मात्र नभई सिंगो गण्डकी प्रदेश नै खुसी भएको थियो। विदेशी पाहुना सिधै पोखरा ओर्लिन पाउने र पोखराबाट उड्न पाउने भनेर पर्यटन क्षेत्र त झनै बढी आशावादी थियो।...
पछिल्लो केहीदिनदेखि पोखराको हवाई उडानमा मौसमी अवरोध सिर्जना हुन थालेको छ। जसले गर्दा बिहानका अधिकांश उडान अवरुद्ध हुने गरेका छन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा बिहानको समयमा बाक्लो हुस्सु...