पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सुन्दरहरैँचा नगरपालिका
छुट्टाछुट्टै स्थानमा २ जना पुरुष मृत फेला
समाज
Clock २४ साउन २०७९ | १ मिनेट पाठ
छुट्टाछुट्टै स्थानमा २ जना पुरुष मृत फेला
चार दिनदेखि सडकमा रोकेर राखेको ना ३ ख ४७४३ नम्बरको कन्टेनरको अगाडिको सिटमा शव भेटिएका पुरुषको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ। कन्टेनरको ढोकाभित्रबाट लक गरेको अवस्थामा शव फेला परेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस