३०२ औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा बिहीबार एक सन्देश जारी गर्दै नेपालको माटो र नेपाली मुटुले आफ्नोपन र पहिचान भुल्न नसक्ने जनाएका हुन्।
पूर्वराजा दरबार स्क्वायरमा आउँदा राजा आऊ देश बचाउ भनेर नारा लगाइएको थियो। साथै राजतन्त्र जिन्दाबाद नारा पनि लगाइएको थियो। साथसाथै लोकतन्त्र मुर्दावाद पनि नारा गुन्जिएको थियो।
पूर्वराजा ज्ञानेन्द्र शाहलाई सोमबार धनगढीमा अभिनन्दन गरिएको छ। समारोहमा पूर्वराजा शाहलाई डेढ दर्जनभन्दा बढी नागरिक र समाजिक संस्थाले नागरिक अभिनन्दन गरेका थिए।
‘ज्ञानेन्द्र शाहलाई भनिदिन्छु, बढ्ता फुरफुर नगर’। छोरा बुहारी अगाडि सारेर बढ्ता फुरफुर नगर ‘हामीले धेरै हिसाब-किताब नगरी तपाईंलाई छोडेका थियौं, त्यसको फेरि हिसाब-किताब गर्नु नपरोस्,’ ओलीको चेतावनी थि...