जिल्लामा बढदै गइरहेको कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्न र संक्रमितको उपचारको लागि आवश्यक पर्ने पिसिआर मेसिन, किट, भेन्टिलेटर लगाएतको उपचारमा आवश्यकता पर्ने उपकरणको व्यवस्थापन कार्यमा महागढीमाई...
दैलेखस्थित नारायण नगरपालिको तीन सय स्वाब कर्णाली विज्ञान प्रतिष्ठान जुम्लामा कोरोना परीक्षणका लागि पठायो । त्यसको एकसात पछि ४६ जनाको रिपोर्ट पोजेभिटअर्थात् कोरोना संक्रमण भएको पुष्टि भयो । बाँकी अरुको...
केन्द्र र प्रदेश सरकारले पिसिआर परीक्षणमा बेवास्ता गर्न थालेपछि रोल्पाका स्थानीय तहहरुले आफ्नै खर्चमा पिसिआर परीक्षण मेसिन किन्ने तयारी सुरु गरेका छन् ।
प्रदेश २ सरकारले परीक्षणको दायरा बढाउन पिसिआर मेसिन थप्ने निर्णय गरेको छ । मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको निर्देशक समितिले प्रदेशमा थप चार वटा पिसिआर मेसिन खरिद गर्ने निर्णय गरेको छ ।