सिथि नख: को दिन नेवार समुदाय मा ढुङ्गे धारा, इनार , पोखरी ,कुवा आदि पानी को मुहानहरु सफा गर्ने चलन रहेको छ। यस दिन पानी को मुहान सफा गर्दा बर्ष भरी पानी को अभाव नहुने बिश्वास गरिन्छ। इनार सफा गरेपछी क...
पानीका परम्परागत श्रोतहरुको सरसफाई गरी बिहीबार काठमाडौ उपत्यकाका नेवारहरुले सिथि नखः पर्व मनाइका छन् । टोलटोलमा रहेका इनार, कुवा, ढुंगेधारा, पोखरी आदि सरसफाई गरी पर्व मनाइएको हो ।