पश्चिम नवलपरासीको सुस्ता
सुस्तामा हजुरबुवा र नातिको हत्या
समाज
Clock ०२ फागुन २०८० | १ मिनेट पाठ
सुस्तामा हजुरबुवा र नातिको हत्या
पश्चिम नवलपरासीको सुस्तामा दुईजनाको हत्या भएको छ। सुस्ता गाँउपालिका–३ को मर्चहवामा एकै घरका हजुरबुवा र नातीको हत्या गरीएको अवस्थामा शव फेला परेको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस