स्रोतका अनुसार कँडेलले कडिकडाउ गरेर वातावरण शाखाबाट फाइल मगाएका थिए। ‘सचिवज्यूले मंसिर १३ गते कडिकडाउ गरेर फाइल माग्नुभयो। त्यसपछि त्यो फाइल हाम्रो शाखामा आएको छैन।
दुर्घटनामा मोटरसाइकल चालक २६ वर्षीय नवीन पुन गम्भीर घाइते भए। पुनको उपचारका लागि मन्त्रालयका सचिव जोशी अहिले मातहतका कार्यालय, काठ व्यवसायी र कर्मचारीसँग रकम उठाइरहेका छन् ।